निता गुरुङको “माया बढ्यो झन” भिडियो सहित
गायिका निता गुरुङ “मैता”को नयाँ लोक झ्याउरे गीत “माया बढ्यो झन” सार्वजानिक भएको छ। माघेसंक्रान्तिको अवशर पारेर गायिका निताले आफ्नै युट्युब च्यानल बाट आफ्नो नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकी हुन्। नेपाली लोक संस्कृतिमा आधारित गीत “माया बढ्यो झन्”लाई निताको साथमा याम आले मगरको स्वर तथा लय रहेको छ। नेपाली लोक संगीतको क्षेत्रमा दर्जनौ लोकप्रिय गीतहरु पस्कि सकेकी निताको यस गीतको अडियो पनि अत्यधिक रुचाइएको गीतमा पर्छ। निताका अनुसार अडियोको लोकप्रियता बढे पछि भिडियो निर्माण गरेकी हुन्।

Comments
Post a Comment